Logo

तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर, २ बर्षभित्र डीपीआर तयार

काठमाडौं । तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र एसजेभीएन लिमिटेड इण्डियाबीच आज समझदारीपत्रमा…