Logo

भारतले पठायो इन्धनको घटेको मूल्य, ग्याँसको मूल्य भने अचाक्ली वृद्धि

काठमाडौं । भारतबाट नेपालमा पेट्रोल र डिजेलको मूल्य सस्तीएर आउँदा खाना पकाउने ग्याँसको मूल्य भने बढेर आएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले प्रत्येक महिनाको १६ र १ तारिखमा नयाँ इन्धनको मूल्य पठाउँछ । सोही अनुसार यसपल्ट डिजेल ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ सस्तीएको…