काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन । कम्पनी सञ्चालक समितिको चैत १४ गते बसेको २ सय ७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह (निर्देशक)का गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाइड्रोपावर लि।स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४ सय…