Logo

भारतबाट पुनः घटेर आयो पेट्रोलियमको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतीय आयल निगम (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको घटेको मूल्यसूची पठाएको छ । हरेक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने व्यवस्था अनुसार यसपल्ट भारतले नेपाललाई घटेको मूल्यसूची पठाएको हो । अन्तरराष्ट्रिय बजारमै कच्चा पेट्रोलियमको मूल्य घटेपछि भारतले पनि मूल्य केहि घटाएर पठाएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए…