काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले देशमा उत्पादित विद्युत् देशिभित्रै खपत गर्न क्षमता बृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार…