Logo

कवाडीबाटै ११ मेगावाट विद्युत, अक्टोबरदेखि व्यवसायिक उत्पादन

बिजखबर संबाददाता जेठ १७, काठमाडौं । कवाडी सामानको प्रयोग गरेर भारतमै पहिलोपटक विद्युत उत्पादन गरिने भएको छ । भारतको एसेल गु्रपको लगानीमा निर्माण गरिएको यो विद्युत आयोजनाले आगामी अक्टोबर महिनादेखि व्यवसायिक रूपमै विद्युत उत्पादन गर्ने भएको हो । अहिले कम्पनीले भारतको मध्यपुरप्रदेशस्थित जवलपुरमा विद्युत उत्पादनका लागि आवश्यक तयारी गरिरहेको छ । ११ मेगावाट क्षमताको उक्त…