काठमाडौं । डाङगोटे सिमेन्ट प्रालीले उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको छ । कम्पनीले उद्योग स्थापनाका लागि उपकरण खरिद प्रक्रिया शुरु गरेको परियोजना प्रमुख हिकमत बहादुर थापाले जानकारी दिए । ‘निर्माण सामग्री खरिदको प्रक्रिया अघि बढाएका छौं’ उनले भने ‘आगामी नोभेम्वरदेखि निर्माण कार्य शुरु गर्ने छौं ।’ साथै जग्गाको हकबन्दी फुकुवाको प्रक्रिया समेत अघि बढेको उनले…