काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापनाका लागि आवेदन दिने उद्योगीहरु सम्झौता लागि भने आएका छैनन् । सेजले उद्योग स्थापनाका लागि आवश्यक कागजात माग गरेपनि उनीहरुले हालसम्म पेश नगरेको सेजका कार्यकारी दिर्नेशक डा. चण्डीका भट्टले जानकारी दिएका छन् । ‘सेजमा उद्योग राख्न आवेदन दिनेहरुको आवश्यक विवरण माग गरिरहेका छौं,’ उनले भने, ‘तर…