Logo

सौर्य बत्ती जडानमा नयाँ मापदण्ड बनाईँदै, ५० प्रतिशतलाई मात्र सम्बोधन

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सडक सौर्य बत्ती जडानका लागि निश्चित मापदण्ड बनाउने तयारी थालेको छ । सौर्य बत्ती जडानका लागि आवश्यक रकम बजेटमा सम्बोधन नभएको भन्दै मापदण्ड बनाउन लागेको मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले जानकारी दिए । ‘बजेटमा कम रकम विनियोजन भएकोले पहिला आवेदन पेस गरेकालाई प्राथमिकतामा राखेर सौर्य बत्ती उपलब्ध गराउने…