Logo

भुकम्पले बढायो सिमेन्टमा लगानी, ४२ अर्बमा खुले ८ नयाँ उद्योग

काठमाडौं । भुकम्पपछिको पूर्ननिर्माणका लागि सिमेन्टको माग बृद्धि भएसँगै  सिमेन्ट उद्योग खुल्ने क्रम बढेको छ । उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि हालसम्म ८ नयाँ सिमेन्ट उद्योग दर्ता भएका छन् । ती उद्योगहरुको जम्मा लगानी ४२ अर्व ३० करोड ७९ लाख रुपैयाँ रहेको छ । जवकी अघिल्लो आवमा मेघा र रिद्धिसिद्धि दुईओटा सिमेन्ट मात्र दर्ता…