काठमाडौं । कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब ३ सातापछि निर्माण शुरु भएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, समुदाय र ठकेदार कम्पनीसँग समन्वय गरी सुरक्षाका उपाय अपनाएर करिब ३ सातापछि जलविद्युत् आयोजना निर्माणलाई अघि बढाइएको हो । निर्माण सामग्री, उपकरण, इन्धन र मजदुर भएका जलविद्युत्…