Logo

निर्माण सामग्रीको अभावमा मध्यभोटेकोशीको काम बन्द हुँदै, निर्माण सामग्री आपूर्ति गर्न सरकारसँग आग्रह

काठमाडौं । राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम बन्द हुने भएको छ । कोरोना भाईरसका कारण लकडाउनको अवस्थामा समेत सञ्चालन हुँदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको आयोजनाले जानकारी दिएको छ । नेपाली र चिनियाँसहित दैनिक ७० कामदारबाट काम हुँदै आएकामा मौज्दात रहेको सीमित सिमेन्ट र अभाव…