Logo

किन भईरहेको छ अघोषित लोडसेडिङ ?, कुलमान भन्छन्–यस्तो छ कारण !

काठमाडौं । विश्व कोरोना भाईरसको महामारीको चपेटामा छ । विश्वको आधा जनसंख्या घरभित्रै सिमित छ । उद्योगधन्दा बन्द छन, यातायात ठप्प छ मानिसहरुले सिमिति कामहरु मात्रै घरबाट गरिरहेका छन् । केहीले अत्यावश्यक कामका लागि मात्र सुरक्षा अपनाएर फिल्डमै गएर पनि काम गरिरहेका छन । नेपाल पनि यसको महामारीबाट अछुतो रहन सकेन र हालसम्म नेपालमा कोरोना…