Logo

अर्थमन्त्री खतिवडालाई निजी क्षेत्रको संरक्षणको लागि महासंघको ९ बूँदे सुझाव, यस्ता छन् सुझावहरु (बूँदासहित)

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संकटमा फसेको निजी क्षेत्रको संरक्षणको लागि नेपाल राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघले अर्थमन्त्रीसमक्ष विभिन्न सुझाव प्रस्तुत गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट महासंघले अर्थमन्त्री डा युवराज खतिवडालाई ९ बूँदे सुझाव दिएको छ । महासंघले अर्थमन्त्रीसँग संवाद गरेर बुधबार इमेलमार्फत सुझाव पठाएको महासंघका नेता भागीरथ…