Logo

लकडाउनमै अघि बढ्दै बिकाशे योजना, दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण शुरु

काठमाडौं । लकडाउनसँगै रोकिएका लमजुङको दोर्दी गाउँपालिकास्थित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य पुनः शुरु भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्धारण गरेका सर्तमा रहेर काम पुनः शुरु गर्न सो आयोजनाले अनुमति लिएको हो । सोही अनुरुप पुनः काम शुरु गरिएको आयोजनाले जानकारी दिएको छ । हिमालयन पावर…