काठमाडौं । भारतले पाम आयल आयातमा पुनः रोक लगाएको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २९ वैशाखमा सूचना जारी गर्दै नेपाल र बंगलादेशबाट निर्यात हुने पाम तेलको आयातमा रोक लगाएको हो । भारतले पाम आयात आयातमा रोक लगाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । ‘भारतले पाम आयल आयातमा रोक लगाएको जानकारी…