Logo

सरकारको नीति तथा कार्यक्रमबाट निजी क्षेत्र निरास, भन्छन्-कोरोना ग्रसित अर्थतन्त्र उकास्न स्टीमुलस प्याकेज आएन

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश भएको छ । अहिलेको विषम परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको भन्दै निजी क्षेत्रका तीनओटै छाता संगठनले निराशा व्यक्त गरेका छन् । नीति तथा कार्यक्रमले सम्बोधन गरेका विषयमा नेपाल आर्थिक पत्रकार समाज…