काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुले मंगलवार उप–प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलल समक्ष कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावबारे जानकारी गराएका छन् । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री पोखेरल समक्ष निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनका बीच पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने…