Logo

न्युरोडका एक व्यापारीमा कोरोना देखिएपछि सुनसान न्यरोड क्षेत्र

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ। व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो। शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालयले विज्ञप्ती जारी गर्दै भनेको छ । न्यूरोड क्षेत्रमा…