Logo

चितवनको पुरानो मेडिकल कलेज र रोटरी क्लबबीच छुटसम्बन्धी सम्झौता, मेगा हेल्थ क्याम्प आयोजना हुने

काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब अफ चितवनबीच एक स्मरण पत्रमा हस्ताक्षर भएको छ । यसअनुसार रोटा वर्ष २०र२१ मा मेडिकल कलेज र क्लबको संयुक्त आयोजनामा वर्षमा तीन वटा डेण्टल क्याम्प हुनेछ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ । साथै उक्त क्याम्पबाट आएकालाई कलेजले…