Logo

लिवर्टी इनर्जीको आइपीओ आजदेखि खुला, ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । आजदेखि लिवर्टी इनर्जी कम्पनीको आइपीओ खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । प्रतिसेयर १ सय अंकित मूल्यमा सर्वसाधारणले सेयर पाउनेछन् । स्थानीय बासिन्दाहरुका लागि यसअघि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४…