काठमाडौं । ग्लोकल टीन हीरो नेपाल, २०२० को आवेदन खुलेको घोषणा गरिएको छ । मंगलवार उक्त कार्यक्रमको घोषणा गरिएको हो । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो । यस मन्च मार्फत किशोर…