काठमाडौं । अपि पावरले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गरेको छ । अपिले आफ्नो तेस्रो जलविद्युत आयोजनाका रुपमा माथिल्ला चमेलिया जलविद्युत आयोजना निर्माणका लागि आज फाइनान्सियल क्लोजर गरेको हो । सो आयाजनामा हिमालयन बैंकको अगुवाईमा ६ ओटा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका हुन् ।…