Logo

उद्योग राज्यमन्त्री दुगडकै कम्पनीले गर्यो कालोबजारी, कडा कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं । उद्योग राज्यमन्त्री मोतीलाल दुगडकै कम्पनीले कालोबजारी गरेको पाईएपछि राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको छ । राज्यमन्त्री दुगडको कम्पनी दुगड स्पाईस एण्ड फुड प्रालिले कालोबजार गरेको भन्दै मञ्चले शुक्रबार उक्त उजुरी गरेको थियो । उक्त कम्पनीले बजारमा प्रतिकेजी २० रुपैयाँमा पाईने आयोडिनयुक्त नुनलाई प्रति १ सय ग्रामको ३२ रुपैयाँमा बेचेको उजुरीमा उल्लेख…