काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ९सी का साथ नेपालको बजेट लाइन-अपमा नयाँ उपकरण थपेको घोषणा गरेको छ। ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ। अडियो श्रेणीमा पनि नयाँ उत्पादन—रेडमी सोनिकबेस वायरलेस इयरफोनको घोषणा गरेको छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘प्रत्येक रेडमी…