काठमाडौं । नेपाल ल्युव आयल–गल्फ लुब्रिकेन्टले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई सहयोग गरेको छ । कोभिड १९ संक्रमणले परेको असरबाट नेपालमा रहेका अटो वर्कसप पनि चपेटामा परेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै केही हदसम्म भएपनि अटो वर्कशपहरु सुरक्षित बनाई कार्य सन्चालनमा सहजता होस् भन्ने हेतुले गल्फ लुब्रिकेन्टले केही सहयोग गरेको जनाएको छ । नेपाल अटो मेकनिक्स…