काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको १० औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरूलाई ५ दशमलव ७१ प्रतिशत बोनस सेयर र ० दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको सोमबार भर्चुअल माध्यमबाट आयोजित साधारण सभाले अध्यक्ष गुरुप्रसाद न्यौपानेद्वारा प्रस्तुत आर्थिक वर्ष…