Logo

वैदेशिक लगानीमा कोभिड-१९को प्रभाव : ठूला उद्योगमा वैदेशिक लगानी ह्वात्तै घट्यो, समग्र लगानी भने सन्तोषजनक

काठमाडौं । नेपालमा भित्रिने वैदेशिक लगानीमा पछिल्लो समय कोभिड-१९को प्रभाव देखिएको छ । पछिल्लो समय नेपालमा त्रित्रिएको वैदेशिक लगानी समग्रमा सन्तोषजनक देखिएपनि ठूला उद्योगमा आउने लगानी भने ह्वात्तै घटेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक बर्ष २०७७-७८ को पहिलो ४ महिनामा वैदेशिक लगानीको एउटामात्रै ठूलो उद्योग दर्ता भएको छ । उद्योग विभागको पछिल्लो तथ्यांकलाई…