Logo

कुलमानलाई सरकारको ३ पेज लामो बर्खास्ती पत्र, कार्यशैली र निर्णय प्रक्रिया गलत रहेको आरोप

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन पन्ने पत्र पठाउँदै पदमुक्त गरिएको औपचारिक जानकारी गराएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि पठाइएको पत्रमा घिसिङको कार्यशैली, निर्णय प्रक्रिया, र प्राधिकरणभित्रको व्यवस्थापनका विषयलाई लिएर गम्भीर प्रश्न उठाइएको छ। पत्रमा उल्लेख भएअनुसार घिसिङले सरकारसँग गरेको कार्यसम्पादन सम्झौताअनुसार काम नगरेको र…