काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० अर्ब बढेको भएको छ । अमेरिकी म्यागेजिन फोर्ब्सले निकालेको तथ्यांकअनुसार एक वर्षको अवधिमा चौधरीको सम्पत्ति सो दरमा बढेको हो । उनी फोर्ब्सको सूचीमा १७६३ औं नम्बरमा परेका छन् । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२५ को धनीहरुको सूचीअनुसार विनोद चौधरीको सम्पत्ति एक बर्षमै ३०…