Logo

फोनपेले ल्यायो ‘फोन पे गर्ने हो !’ नयाँ वर्ष अभियानः क्यूआर भुक्तानी गर्दा स्कुटर र सुन उपहार !

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो! क्यूआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ । २०७९ चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिनेछ । योजना अवधिभित्र…