काठमाडौं । लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा बिहीबार निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, संचालन र व्यवस्थापन गर्नका लागि पुनर्लगानीका रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको हो । लगानी बोर्डको कार्यालयमा बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी…