Logo

समुद्रपार निकासी पैठारी संघका पदाधिकारीले भेटे भन्सार प्रमुखहरु, राजस्वसँग सम्बन्धित गुनासो सम्बोधन गर्न माग

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले भन्सार कार्यालयका प्रमुखहरुलाई व्यवसायीका गुनासा सम्बोधन गर्न आग्रह गरेको छ । संघको एक प्रतिनिधिमण्डलले राजस्व अनुसन्धान कार्यालय पथलैया, सुक्खा बन्दरगाह सिर्सिया र वीरगन्ज भन्सार कार्यालयका प्रमुखहरुलाई भेटेर व्यवसायीले वस्तु आयातका क्रममा झेल्नुपरेका प्रक्रियागत कठिनाइ समाधान गरिदिन आग्रह गरेको हो । संघले नीतिगत सुधारका लागि समेत पहल गरिदिन उनीहरुलाई…