Logo

रेमण्डको सातौं शोरुम गोल्फुटारमा, टेलरिङका साथै रेमण्ड ब्राण्डका रेडिमेड सामाग्रीहरु उपलब्ध

काठमाडौं । विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्डले नेपालमा आफ्नो सातौं शोरुम गोल्फुटार ६, बुढानिलकण्ठ काठमाडौंमा सोमबार भब्य कार्यक्रमबीच पुुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काद्धारा समुद्घाटन समारोह सम्पन्न भएकोे छ । नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध छन् । यस ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका…