Logo

खानेपानीको जारको ४७ र बोतलको १६ रुपैयाँ भन्दा बढी नलिन आग्रह, बढी लिएको पाईएमा संघले कारबाही गर्ने

काठमाडों । नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा तोकिएको मूल्यभन्दा बढी मूल्य नलिन आग्रह गरेको छ । सङ्घले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएपछि बढी शुल्क नलिन व्यवसायीलाई आग्रह गरेको हो । सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा…