Logo

ऊर्जामन्त्री भुसाल र स्लोभाक गणतन्त्रका राजदूतबीच शिष्टाचार भेट, २ देशबीचको सम्बन्ध सुमधुर बनाउनेमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौषम विज्ञानका विविध विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी…