Logo

डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा अग्रवाल नियुक्त, दुई देशबीच मित्रता र सहयोगलाई बढावा दिने प्रतिबद्धता

डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा अग्रवाल नियुक्त, दुई देशबीच मित्रता र सहयोगलाई बढावा दिने प्रतिबद्धता



काठमाडौं । नेपालका लागि डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा गौरव अग्रवाल नियुक्त भएका छन् । अग्रवाल काठमाडौं मेरियट होटलको प्रबन्ध निर्देशक छन् ।

laxmi

वाणिज्यदूतमा अग्रवालको नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक पक्षको प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताएका छन् । अग्रवालले नेपाल र डोमेनिक रिपब्लिकबीचको मित्रता र सहयोगलाई बढावा दिनेतर्फ ध्यान दिने बताएका छन् ।

डोमेनिक रिपब्लिकले नेपालसँग पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा सहकार्य गर्न सक्ने अग्रवालले बताए । त्यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL