Logo

नेपालमा पेट्रोलियम खानीको खोजी : पूर्वमा पनि सकियो पहिलो चरणको सर्भे, दैलेखमा २ महिनापछि ड्रिलिङ

काठमाडौं । सरकारले नेपालका अन्य स्थानमा पनि पेट्रोलियम खानी अन्वेषण सुरु गरेको छ । त्यसमध्ये पूर्वको मोरङदेखि ओखलढुंगासम्म पहिलो चरणको अन्वेषण हालै मात्रै सम्पन्न भएको हो । दैलेखमा अन्तिम चरणको अन्वेषण गर्न लागिरहेको खानी तथा भूगर्भ विभागले पूर्वमा पनि करिव १ सय पोइन्टमा पहिलो चरणको म्याग्नेटो टेल्युरिक (एमटी) सर्भे गरेको हो । दैलेखमा पेट्रोलियम अन्वेषण…