Logo

पेचिलो बन्दै जलविद्युतको आइपीओ : अब बत्ती नबलेसम्म आईपीओ ल्याउन समस्या, यसरी भयो आयोगमा सहमति

काठमाडौं । जलविद्युत कम्पनीहरुले सर्वसाधारणलाई जारी गर्ने आईपीओका नाममा ठगी गरेको आरोपपछि सम्बद्ध निकायले निर्माणाधीन अवस्थामा ।रहृका आयोजनाको आईपीओ ल्याउन कडाइ गर्दै लगेको छ । आईपीओको नाममा सर्वसाधारण जनता लुटिएको ठहरसहित संसदको सार्वजनिक लेखा समितिले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ जारी गर्न रोक लगाउन अर्थमन्त्रालय, धितोपत्र बोर्डलगायतका निकायलाई निर्देशन दिएको थियो । तर,…