Logo

सूर्यज्योति लाइफको सामाजिक उत्तरदायित्व, नारी दिवसको अवसरमा मेशिन तथा सामाग्री वितरण

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीको संयोजकत्वमा १० थान सिलाई मेशिन तथा सोसँग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमुलक सिलाई कटाई तालिम संचालन…