Logo

सानिमा रिलायन्सको ‘मेरो मुटु बाल जीवन बीमा’ योजना : बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ

काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मेरो मुटु बालजीवन बीमा’ योजना संञ्चालन गरेको छ । यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। विशेष कुरा के भने, यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमित गरिन्छ । यो बीमालेखले बचत र सुरक्षा…