काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई सुझाव पेश गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आयोजित पूर्वबजेट छलफलमा सामाजिक न्याय, निजी क्षेत्र प्रवर्द्धन, संरचनात्मक सुधार, राजस्व परिचालन र प्रभावकारी सार्वजनिक खर्चमा जोड दिन आग्रह गरे। उनले नियमित खर्च घटाएर विकास खर्च बढाउन,…