Logo

पुनः घटेर आयो पेट्रोलियमको मुल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ पेट्रोलियम पदार्थको मूल्य पठाएको छ । प्रत्येक महिनाका १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउनवे आईओसीले यसपल्ट मूल्य घटाएर पठाएको हो । यसपल्ट आईओसीले नेपाल आयल निगमलाई अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसा कममा पठाएको छ…