Logo

विद्युतीय व्यापार विधेयक संशोधन गर्न निजी क्षेत्रको माग, भन्छन् – सजायको व्यवस्था परिवर्तन गरौं

काठमाडौं । नेपाली व्यवसायीले विद्युतीय व्यापार विधेयकमा सुधार गर्नुपर्ने माग राखेका छन् । बुधबार नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज्का प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति भानुभक्त जोशीलाई छुट्टा छुट्टै भेट्दै यस्तो सुझाव दिएका…