Logo

नीति तथा कार्यक्रमको व्यवहारिक कार्यन्वयनमा चेम्बरको जोड, आर्थिक स्थायित्व कायम गर्ने गरी बजेट आउनुपर्ने उल्लेख

काठमाडौं । संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परिणाममुखी हुने चेम्बर अफ कमर्सले विश्वास लिएको छ । मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमकै अवस्थामा रहेका बेला चेम्बरले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यन्व्यनमा जोड दिएको हो । नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेट मार्फत संवोधन गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको…