Logo

९ महिनामा वैदेशिक लगानी : ४ अर्ब ४२ करोड भित्रँदा १ अर्ब ८० करोड बाहिरियो, खुद लगानी ८४ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा झण्डै साढे ४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउन देखि चैत मसान्तसम्म नेपालमा विभिन्न देशहरुबाट ४ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो । उद्योग विभाग र लगानी बोर्डमार्फत स्वीकृत भएका वैदेशिक…