Logo

ग्यालेक्सी एआई थप ग्यालेक्सी डिभाइसहरूमा उपलब्ध, प्रयोगकर्ताहरुको मोबाइल एआई अनुभवको स्तरलाई उकास्ने

काठमाडौँ । सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजहरुमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जनाइएको छ । हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस२४ सिरिजसंग आबद्ध यो अद्यावधिकले अन¬–डिभाइस र क्लाउडमा आधारित एआईलाई…