काठमाडौं । हिरा (डायमण्ड)को अन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अलअली ग्रुप बिच व्यवसायिक साझेदारी कायम भएको छ । अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालको पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन । अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया…