Logo

चौधरी पक्राउप्रति व्यवसायीको आक्रोश : धरपकड शैलीमा पक्राउ गरियो, यसले सम्पूर्ण निजीक्षेत्रको मानमर्दन भएको छ

काठमार्डौं । व्यवसायी अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रले विरोध जनाएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीमाथि धरपकड शैलीमा पक्राउ गरिनु सम्पूर्ण निजीक्षेत्रको मान मर्दन भएको नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष राजेश अग्रवालले बताए । https://www.bizkhabar.com/corporate-news-in-nepal/183602.html उनले पक्राउ गर्नुअघि प्रहरीले सूचना नदिएको र हठात् पक्राउ गरेको भन्दै धरपकड शैलीमा पक्राउ गरिनु सम्पूर्ण निजी…