काठमाडौं । घरजग्गा एजेन्ट तथा एजेन्सीहरुको छाता संगठन नेपाल रियल स्टेट अर्गनाईजेशनले सबै एजेन्टका लागि घरजग्गा कारोबारमा स्टक एक्सचेन्जकै जस्तो मल्टी लिस्टिङ प्रणाली संचालनमा ल्याएको छ । अर्गनाइजेसनले आफ्ना सदस्यहरुलाई आवद्धताको प्रमाण पत्र वितरणको कार्यक्रममा सो जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष पूर्णिमा राजभण्डारीले घर जग्गा एजेन्ट तथा एजेन्सीले इजाजत पत्र लिनुपर्ने गरी…